fbpx

काठमाडौँ ,जेठ ०७ / सर्वोच्च अदालतका पूर्वन्यायाधीश हरगोविन्द सिंह प्रधानको ९७ वर्षको उमेरमा बुधबार निधन निधन भएको छ।

उपचारका लागि भारतको धर्मशालामा रहेका उनको गए राति निधन भएको हो। उनको निधन भएसँगै बिहीबार सर्वोच्चको इजलास नबस्ने भएको छ।

निधनको शोक प्रकट गर्नका लागि बिहीबार इजलास सञ्चालन नहुने सर्वोच्चले सूचना प्रकाशन गरी जानकारी दिएको छ।