काठमाडौं । इलाम २ उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार बम्बर बहादुर खड्का ११५५ मतसहित पहिलो स्थानमा छ । एमाले १०६३ मतसहित दोस्रो स्थानमा छ । त्यसैगरी बझाङमा एमाले पार्टीको पक्षमा १४०४ मत खसेको छ भने कांग्रेसको पक्षमा ७६९ मत खसेको छ ।

© 2026: Amazing Nepal Times मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Nabin Ghimire