काठमाडौं । इलाम २ को उपनिर्वाचनमा पछिल्लो अपडेटअनुसार एमालेले अग्रता कायम गरेको छ भने कांग्रेस दोस्रो स्थानमा छ । एमालेको पक्षमा ४०४९ मत खस्दा कांग्रेसको पक्षमा ३१६० मत खसेको छ । स्वतन्त्र उम्मेदवार डेकेन्द्रसिंह थेगिमको पक्षमा ७८४ मतबाट ह्वात्तै मत बढेर १७०३ पुगेको छ । रास्वपाको पक्षमा भने अपेक्षाकृत मत खस्न सकेको छैन ।
- १. Causes of Increased Uric Acid and Prevention Methods
- २. शिक्षकलाई गुरु बनाउने अभियान थालौं: सोमत घिमिरे
- ३. ‘अजम्बरी जीवन होइन’ गीतको म्युजिक भिडियो सार्वजनिक
- ४. ‘यतिधेरै सांसद र खर्चिलो निर्वाचन प्रणाली देशले धान्न सक्दैन’
- ५. अनुसन्धानकर्मी श्रेष्ठद्वारा खिचिएका ६५ पुतलीका फोटोहरु प्रदर्शनीमा
- ६. विपद पीडितलाई कांग्रेसले ५० लाख सहयोग गर्ने
- ७. नेपाली काँग्रेसबाट सल्यानका कान्छो जिल्ला सदस्य : मोहन ओली
- ८. गिरीबन्धु टिस्टेटको ७० बिघा जग्गा कांग्रेसले बेचेको आलीको आरोप
- ९. खुम्बुमा रेस्लिङको महाभिडन्त हुने
© 2026: Amazing Nepal Times मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Nabin Ghimire

