इलाम २ माङ्सेबुङको ६ वटै वडाको मत परिणाम आएको छ । यहाँसम्ममो मत गणनाबाट सूर्यलाई ६८, घण्टीलाई ३, मुढालाई १०३७ मत खसेको समाचार प्राप्त भएको छ । मुढाले रुखलाई पछ्याइरहेको छ । ४२३ मत मुढाभन्दा रुखको बढी छ भने ३७५४ मतान्तरले सूर्र्य अगाडि छ । इलाम २ माङ्सेबुङको ५ मा भने वडाको मुढालाई अत्याधिक मत खसेको छ जसमा मुढामा १०३७ मत, सूर्यमा ६८, रुखमा ४६ र घण्टीमा ३ मत खसेको थियो ।
- १. संविधान संशोधनको विषय संवेदनशील हो, बृहत्तर छलफल आवश्यक छ: प्रचण्ड
- २. Causes of Increased Uric Acid and Prevention Methods
- ३. शिक्षकलाई गुरु बनाउने अभियान थालौं: सोमत घिमिरे
- ४. ‘अजम्बरी जीवन होइन’ गीतको म्युजिक भिडियो सार्वजनिक
- ५. ‘यतिधेरै सांसद र खर्चिलो निर्वाचन प्रणाली देशले धान्न सक्दैन’
- ६. अनुसन्धानकर्मी श्रेष्ठद्वारा खिचिएका ६५ पुतलीका फोटोहरु प्रदर्शनीमा
- ७. गिरीबन्धु टिस्टेटको ७० बिघा जग्गा कांग्रेसले बेचेको आलीको आरोप
- ८. विपद पीडितलाई कांग्रेसले ५० लाख सहयोग गर्ने
- ९. नेपाली काँग्रेसबाट सल्यानका कान्छो जिल्ला सदस्य : मोहन ओली
- ९. खुम्बुमा रेस्लिङको महाभिडन्त हुने
© 2026: Amazing Nepal Times मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Nabin Ghimire

