रुम टु रीड / पढनका लागी कोठा कार्यक्रमले कोहलपुरमा स्थानीय सरकार सँग बालीका अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कोहलपुर नगरपालिकाका प्रमुख , उप-प्रमुख, शीक्षा शाखा प्रमुख लगायत प्रहरी , शीक्षा बिज्ञ र पत्रकारहरुको सहभागीतामा कोहलपुर भित्रका बिधालयका बालिका प्रतिनिधि विद्यार्थीहरु सँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । अहिले कोहलपुर भित्रका बिधालयमा भयका बिध्यमान समस्याहरु र सामाधानका उपाया खोज्दै प्रश्न उत्तर कार्यक्रम संचालन गरीयको थियो । बालिकाहरुले प्रश्न सोधने र नगरपालिकाको तर्फबाट जवाफदीदै छलफल गर्ने क्रममा नगर भित्रका स्कुलहरुमा भयका समस्याहरुको पहिचान गर्दै समस्याको सामाधानको लागि पहल गर्ने प्रणय समेत गरीयको छ । पढनकोलागी कोठा कार्यक्रमले सहजिकरण गरेको कार्यक्रम कोहलपुर नगरपालिकाका नगर प्रमुख लुट बहादुर रावत, उप प्रमुख संन्जु कुमारी थारु, प्रशासन प्रमुख, शीक्षा शाखा प्रमुख,प्रहरी इन्सपेक्टर होम बिक्रम थारु, पत्रकार माहासंघ प्रतिनिधि डील्ली शाही, रुम टु रीडका प्रतिनधि तथा क्रमचारीहरु र बिध्यार्थी प्रतीनिधिको सहभागीता रहेको थियो ।उक्त कार्यक्रममा बोल्ने वक्ताहरुले शीक्षा क्षेत्रमा निकै फराकिला समस्याहरु भयको र यसको सामाधानको लागि सबै मिलेर अगाडि जानुपर्नेमा जोड दियकाछन ।
- १. Causes of Increased Uric Acid and Prevention Methods
- २. शिक्षकलाई गुरु बनाउने अभियान थालौं: सोमत घिमिरे
- ३. ‘अजम्बरी जीवन होइन’ गीतको म्युजिक भिडियो सार्वजनिक
- ४. ‘यतिधेरै सांसद र खर्चिलो निर्वाचन प्रणाली देशले धान्न सक्दैन’
- ५. अनुसन्धानकर्मी श्रेष्ठद्वारा खिचिएका ६५ पुतलीका फोटोहरु प्रदर्शनीमा
- ६. विपद पीडितलाई कांग्रेसले ५० लाख सहयोग गर्ने
- ७. नेपाली काँग्रेसबाट सल्यानका कान्छो जिल्ला सदस्य : मोहन ओली
- ८. गिरीबन्धु टिस्टेटको ७० बिघा जग्गा कांग्रेसले बेचेको आलीको आरोप
- ९. खुम्बुमा रेस्लिङको महाभिडन्त हुने
© 2026: Amazing Nepal Times मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Nabin Ghimire

