अखिल क्रान्तिकारी बाँकेका कोषा-अध्यक्ष पदम बोगटीको नेतृत्वमा बाँकेको कोहलपुरमा ज्ञान ज्योति माध्यामिक बिध्याल तालाबन्दी गरीयको छ । सुल्कमाथी गरीयको अनियमितता, प्राबिधिक ज्ञान भयको शीक्षकको माग, बिध्यार्थीको पोसाक शुल्कको अनियमितता ,परीक्षा सुल्कमा गरीयको अनियमितता लगायतका माग राख्दै आज बिहानै बिद्यालयमाथी अनिश्चितकालिन तालाबन्दी गरीयको हो । यस विषयमा हामिले बिध्यालयका प्र.अ बिनोद लम्साल सँग कुरागर्दा बिध्यार्थिको मागहरु हुने र तालाबन्दी गरेर समस्याको सामाधान नहुने भन्दै ताला खोलेर बार्तामा आउन अनुरोध गरेकाछन ।
- १. Causes of Increased Uric Acid and Prevention Methods
- २. शिक्षकलाई गुरु बनाउने अभियान थालौं: सोमत घिमिरे
- ३. ‘अजम्बरी जीवन होइन’ गीतको म्युजिक भिडियो सार्वजनिक
- ४. ‘यतिधेरै सांसद र खर्चिलो निर्वाचन प्रणाली देशले धान्न सक्दैन’
- ५. अनुसन्धानकर्मी श्रेष्ठद्वारा खिचिएका ६५ पुतलीका फोटोहरु प्रदर्शनीमा
- ६. विपद पीडितलाई कांग्रेसले ५० लाख सहयोग गर्ने
- ७. नेपाली काँग्रेसबाट सल्यानका कान्छो जिल्ला सदस्य : मोहन ओली
- ८. गिरीबन्धु टिस्टेटको ७० बिघा जग्गा कांग्रेसले बेचेको आलीको आरोप
- ९. खुम्बुमा रेस्लिङको महाभिडन्त हुने
© 2026: Amazing Nepal Times मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Nabin Ghimire

