ज्ञानज्योति माध्यामिक बिधालयका शीक्षक बाशुदेब पौडेमाथी यौन दुव्र्यवहार गरेको आरोपमा राजिनामा माग्दै बिद्यालय तालाबन्दी गरीयको छ । हिजो ६ बुदे माग राख्दै अखिल क्रान्तिकारीले तालाबन्दी गरे पनि आज सम्म पनि बिध्यार्थिका माग पूरा नगरेको भन्दै बिद्यालयमा यतीबेला आन्दोलन चलिरहेको छ । आज बिहानै बाट बिध्यालयमा तालाबन्दी सहित आन्दोलन चलिरहेको हो । विभिन्न बहानामा चर्को शुल्क अशुल गरेको , बिध्यार्थिहरुमाथी यौन दुव्र्यवहार गरेको, बिध्यार्थिको पोशाकमा एक ब्यक्ति बाट ३ हजार भन्दा बडी शुल्क असुली गरेको, पोशाक सिलाउने कुरामा सिन्डिकेट चलाइयको, फारम भर्ने कुरामा समेत चरम रुपमा दु:ख दीयको, बिध्यालय प्रशासनले बारम्बार माग पूरा गर्ने बहानामा अँखामा धुलो छोपेको लगायतका आरोप लगाउदै आन्दोलन चलायको बिध्यार्थी नेता पदम बोगटीले बतायका छन । आज नै मागहरु पूरा नगरेमा यस्को सबै जिम्मा बिध्यालय प्रशासनले लिनुपर्ने र प्र.अ ले समेत राजिमामा दिनुपर्ने समेत बतायका छन ।
उता शीक्षक बासुदेब पौडेलले भने यो कुरा आफुमाथी नियोजित रुपमा लगायको भन्दै यसमा सत्यता नभयको भनेका छन ।
- १. Causes of Increased Uric Acid and Prevention Methods
- २. शिक्षकलाई गुरु बनाउने अभियान थालौं: सोमत घिमिरे
- ३. ‘अजम्बरी जीवन होइन’ गीतको म्युजिक भिडियो सार्वजनिक
- ४. ‘यतिधेरै सांसद र खर्चिलो निर्वाचन प्रणाली देशले धान्न सक्दैन’
- ५. अनुसन्धानकर्मी श्रेष्ठद्वारा खिचिएका ६५ पुतलीका फोटोहरु प्रदर्शनीमा
- ६. विपद पीडितलाई कांग्रेसले ५० लाख सहयोग गर्ने
- ७. नेपाली काँग्रेसबाट सल्यानका कान्छो जिल्ला सदस्य : मोहन ओली
- ८. गिरीबन्धु टिस्टेटको ७० बिघा जग्गा कांग्रेसले बेचेको आलीको आरोप
- ९. खुम्बुमा रेस्लिङको महाभिडन्त हुने
© 2026: Amazing Nepal Times मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Nabin Ghimire

