बागचौर नगरपालिका वडा नं.६ मा वडा कार्यालय शिलान्यास गरिएको छ ।
संघीयता आएपछि स्थानीय सरकार पनि बन्ने भएपछि अहिले सम्म वडा कार्यालय बनीसकेको थिएन ।
वडा कार्यालय नहुदा सार्बजनिक कामहरु प्रभावित हुनुकासाथै घर भाडामा राज्यको पैसा समेत खर्च भैरहेको थियो । करीब २५ लाखमा बन्नलागेको ३ कोठे भवन र शौचालय पुरानै वडा कार्यालय नजिकै रहेको छ । हिजो एक कार्यक्रमका बीच वडा अध्यक्ष भुपेन्द्र राज ओलीले कार्यालय शिलान्यास गरेकाहुन । उक्त कार्यक्रममा राजनैतिक दलहरु तथा स्थानिय हरुको उपस्थिति रहेको थियोे । उक्त कार्यक्रममा बोल्ने वक्ताहरुले पहिलेको समस्यामा अब सहज हुने आशा गरेकाछन । साथै अब समयमै काम सम्पन्न गर्नुपर्ने चुनौती समेत रहेको औल्याएकाछन ।
- १. Causes of Increased Uric Acid and Prevention Methods
- २. शिक्षकलाई गुरु बनाउने अभियान थालौं: सोमत घिमिरे
- ३. ‘अजम्बरी जीवन होइन’ गीतको म्युजिक भिडियो सार्वजनिक
- ४. ‘यतिधेरै सांसद र खर्चिलो निर्वाचन प्रणाली देशले धान्न सक्दैन’
- ५. अनुसन्धानकर्मी श्रेष्ठद्वारा खिचिएका ६५ पुतलीका फोटोहरु प्रदर्शनीमा
- ६. विपद पीडितलाई कांग्रेसले ५० लाख सहयोग गर्ने
- ७. नेपाली काँग्रेसबाट सल्यानका कान्छो जिल्ला सदस्य : मोहन ओली
- ८. गिरीबन्धु टिस्टेटको ७० बिघा जग्गा कांग्रेसले बेचेको आलीको आरोप
- ९. खुम्बुमा रेस्लिङको महाभिडन्त हुने
© 2026: Amazing Nepal Times मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Nabin Ghimire

