fbpx

अभिनेत्री कियारा फिल्म ‘डन ३’ र ‘वार २’ मा देखिँदैछिन्। कियारा हालै कान फिल्म फेस्टिभलमा देखिएकी थिइन्।

यी दुई फिल्मले मलाई उक्त अवसर जुरायो। तपाईको कामले तपाईको असर छोड्छ,’ उनले भनिन्, ‘महिला भएको हिसाबले भन्दै छु यस समय म यस्तो भूमिका गर्न चाहन्छु जसको जिम्मेदारी पूरै मेरो काँधमा होस्। म पनि ब्लकबस्टर फिल्मको जिम्मेदारी उठाउन चाहन्छु।’

कियारा हालै कान फिल्म फेस्टिभलमा देखिएकी थिइन्। यस वर्षदेखि उनले काम फिल्म फेस्टिभलमा डेब्यू गरेकी हुन्।

कियारा ‘डन ३’ का लिडिङ लेडी बनेकी छन्। योसँगै उनी यशराज फिल्म्सको स्पाई युनिभर्सको फिल्म ‘वार २’ मा देखिँदैछिन्। फिल्ममा उनीसँगै ऋतिक रोशन र जुनियर एनटिआरको मुख्य भूमिका छ।