काठमाडौं । आगामी आर्थिक वर्षको बजेट १५ जेठको दिउँसो १ बजे प्रस्तुत हुने भएको छ ।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बजेट वक्तव्यका लागि मंगलबार दिउँसो १ बजे सङ्घीय संसदको संयुक्त बैठक बोलाइएको जानकारी गराएका हुन् ।

© 2026: Amazing Nepal Times मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Nabin Ghimire