नेपाली काँग्रेस कोहलपुर नगर कार्यसमितिले आज नगरपालिकालाई ध्यानाकर्षण गराउदै बिध्यालयको पठनपाठन संचालन गर्न माग गरेको छ ।
आज नेपाली काँग्रेस कोहलपुर नगर कार्यसमितिका सभापति बिरेन्द्र कुमार शाहा बाट हस्ताक्षर गरिएको उक्त ध्यानाकर्षण पत्र नेपाली काँग्रेस सभापति र सचिब बाल कुमार शर्मा बाट कोहलपुर नगरपालिकाका नगर प्रमुख लुट बहादुर रावतलाई हस्तान्तरण गरीएको हो ।
उक्त ध्यानाकर्षण पत्रमा १२ देखि १८ वर्ष उमेर समुहका बिध्यार्थी भाइ बहिनीलाई कोरोना विरुद्धको पहिलो खोप यथाशीघ्र स्वास्थ्य सुरक्षालाई ध्यानलाइ ख्यालमा राखी बिध्यालयमै ब्यवस्था गर्नुपर्ने, बिध्यालयका शीक्षक, शीक्षीका तथा कर्मचारीलाई तत्कालै बुस्टर खोप लगाइ हजारौ बिध्यार्थिको भविस्यसंग जोडीएको शीक्षालाइ निरन्तर दिने र खोप लगाइ सकेका बिध्यार्थिहरु लाई सुरक्षा उपाय तथा भौतिक दुरी कायम गरि पठन पाठन लाई भौतिक रुपमा संचालन गर्ने ब्यवस्था मिलाउन भनिएको छ ।
- १. संविधान संशोधनको विषय संवेदनशील हो, बृहत्तर छलफल आवश्यक छ: प्रचण्ड
- २. Causes of Increased Uric Acid and Prevention Methods
- ३. शिक्षकलाई गुरु बनाउने अभियान थालौं: सोमत घिमिरे
- ४. ‘अजम्बरी जीवन होइन’ गीतको म्युजिक भिडियो सार्वजनिक
- ५. अनुसन्धानकर्मी श्रेष्ठद्वारा खिचिएका ६५ पुतलीका फोटोहरु प्रदर्शनीमा
- ६. ‘यतिधेरै सांसद र खर्चिलो निर्वाचन प्रणाली देशले धान्न सक्दैन’
- ७. गिरीबन्धु टिस्टेटको ७० बिघा जग्गा कांग्रेसले बेचेको आलीको आरोप
- ८. सरकार र सहकारी पीडित बचतकर्ताबीच सहमति
- ९. विपद पीडितलाई कांग्रेसले ५० लाख सहयोग गर्ने
- ९. नेपाली काँग्रेसबाट सल्यानका कान्छो जिल्ला सदस्य : मोहन ओली
© 2026: Amazing Nepal Times मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Nabin Ghimire

