fbpx

काठमाडौँ ०५ भदौ / आज २०८१ भदौ ५, अगस्ट २१, २०२४ । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३३.७८ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.३८ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४८.१९ रुपैयाँ रहेको छ भने बिक्री दर १४८.८५ रुपैयाँ रहेको छ ।

त्यस्तै, राष्ट्र बैंकले बुधबारका लागि जापानी येन १० काे खरिद दर ९.१३ रुपियाँ र बिक्री दर ९.१७ रुपियाँ तोकेको छ, जुन हिजो खरिद ९.१६ रुपियाँ र बिक्री ९.२०रुपियाँ थियो ।

त्यसैगरी अघिल्लो दिन अस्ट्रेलियन डलर १ को खरिद दर ८९.६४ रुपियाँ र बिक्री दर ९०.०४ रुपियाँ रहेकामा आज भने बढेर खरिद ९०.०५ रुपियाँ र बिक्री ९०.४५ रुपियाँ पुगेको छ ।

त्यस्तै यसदिन मलेसियन रिंगिट १ को सटही दर खरिदमा ३०.५६ रुपियाँ र बिक्रीमा ३०.७० तोकिएको छ । हिजो पनि सोही दरमा खरिदबिक्री भएको थियो ।