fbpx

काठमाडौँ २९भदौ / संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेका अनुसार राष्ट्रिय सभाको भोलि बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ ।

भोलि दिउँसो १ः१५ बजे बस्ने बैठकको लागि ६ कार्यसूची तय गरिएको छ। भोलिको बैठकमा उपप्रधानमन्त्री एवं अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले अर्थ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर दिनेछन्।