fbpx

काठमाडौँ २८ जेठ / नेपाल सुनचाँदी व्यवसायी महासङ्घक अनुसार सुनको भाउ आज १ हजार ३ सय रुपैयाँले बढेको छ । सुनकाे भाउ १ हजार ३ सयले बढेर ताेलाकाे १ लाख ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

आज चाँदीकाे भाउमा भने घटबढ भएकाे छैन । चाँदी आज हिजोको जस्तै तोलाको २ हजार १ सय ६५ रुपैयाँमा किनबेच भइरहेकाे महासङ्घले जनाएकाे छ ।