fbpx

काठमाडौँ २४ असार / त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।

नुवाकोटको बिदुर नगरपालिका–९ इन्द्रेणीघाटस्थित त्रिशूली नदीमा आएको बाढीमा दुईजना फसेका थिए। उनीहरूको केहीबेर अघि सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो।

नुवाकोटको बिदुर नगरपालिका–९ इन्द्रेणीघाटस्थित त्रिशूली नदीमा आएको बाढीमा दुईजना फसेका थिए । नेपाली सेनाको हेलिकोप्टरले भर्खरै उनीहरूलाइ उद्धार गरेको हो । त्रिशूली नदीको बीच भागमा उनीहरू फसेका हुन् ।