fbpx

असोज २८ काठमाडौँ / मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले मङ्गलबार मधेश प्रदेश सभामा विश्वासको मत लिने भएका छन्।

मधेश प्रदेश सभा जनकपुरधामद्वारा जारी पत्रानुसार संविधानको धारा १८८ को उपधारा (२) तथा प्रदेश सभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम १४३ को उपनियम (४०) बमोजिम सोमबार विश्वासको मत लिने प्रक्रिया अघि बढाइएको हो ।

विश्वासको मत पाउने नपाउनेमा यसै भन्न सकिन्न । अहिलेको अवस्थामा सबै दलले सरकारको समर्थन फिर्ता लिइसकेकाले यसै भन्न सकिन्न,” अबस्था भने छैन।

नेपाली कांग्रेस, नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेका छन् । कांग्रेसले एमाले र जनमतको समर्थनमा सरकारमा दाबी पेस गरिसकेको छ ।