चैत २३ काठमाडौँ / सभामुख डोलप्रसाद (डीपी) अर्यालको आह्वानमा प्रतिनिधिसभा बैठकमा आज (चैत २३) एक घण्टाको ‘विशेष समय’ चलाउने निर्णय गरिएको छ । सोमबार सिंहदबारमा बसेको सर्वदलीय बैठकबाट यस्तो निर्णय गरिएको हो ।
प्रतिनिधिसभा बैठक दिउँसो १ बजेबस्ने तय गरिएको छ । प्रतिनिधिसभा नियमावलीका निम्ति मस्यौदा समिति बनाउने निर्णय गरिएको छ ।
कार्यव्यवस्था परामर्श समिति गठन गर्ने निर्णय समेत गरिएको बैठकमा सहभागी सांसदहरूले बताएका छन् ।


