काठमाडौं, असार १६ / नेपाल पर्यटन विकास व्यवसायी संघ (NTDEA) र चन्द्रागिरि नगरपालिका वडा नं. ४, थानकोटको संयुक्त आयोजनामा “प्राचीन व्यापारिक मार्ग तथा प्रमुख सम्पदाको अवलोकन एवं प्रवर्द्धन कार्यक्रम” सफलतापूर्वक असार १३, २०८३ मा सम्पन्न भएको छ।
कार्यक्रमले चन्द्रागिरि–थानकोट क्षेत्रको ऐतिहासिक व्यापारिक मार्ग, धार्मिक सम्पदा, प्राकृतिक पदमार्ग तथा स्थानीय संस्कृतिको संरक्षण, प्रवर्द्धन र पर्यटन विकासका सम्भावनालाई उजागर गरेको छ।
कार्यक्रममा नेपाल पर्यटन बोर्ड, हनुमानढोका दरबार संग्रहालय, TURGAN, TAAN, VITOF, NTVA लगायत विभिन्न पर्यटन संघ–संस्था, व्यवसायी, अनुसन्धानकर्ता तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

ऐतिहासिक पदमार्ग हुँदै सम्पदा
कार्यक्रमको सुरुआत थानकोटस्थित

स्थानीय सम्पदालाई पर्यटनसँग जो
उद्घाटन समारोहमा चन्द्रागिरि न
नेपाल पर्यटन बोर्डका कार्यवाहक
चुनदेवी खानेपानी तथा सरसफाइ उप

अनुसन्धान, शिक्षा र सम्पदा सं
NTDEA का संस्थापक अध्यक्षले सं
उ
त्यसपछि हा

अन्तरक्रियामा पर्यटन विकासका वि
चन्द्रागिरि हिल्स रिसोर्टमा आयो
चन्द्रागिरि हिल्सका निमित्त महा
संघका सल्लाहकार प्रा. डा. सो
नेपाल पर्यटन बोर्डका कार्यवाहक
TURGAN का अध्यक्ष श्री थानेश्
हनुमानढोका दरबार सङ्ग्रहालयका
VITOF का अध्यक्ष श्री हरिशरण थ
यसै अवसरमा Nimi Wellness Center का अध्यक्ष श्री नीराजनति
सहभागीहरूका लागि हाई–टी

समापन स्थानीय सम्पदाको दस्तावेजी
कार्यक्रमका क्रममा स्थानीय सं
कार्यक्रमको सम्पूर्ण फो

