fbpx

काठमाडौँ भदौ १९ / भर्खरै एक जनाको उद्धार भएको जानकारी दिँदै रास्वपा सांसद श्रीराम न्यौपानले सामाजिक सञ्जालमा लेखेका छन्,’सुरुङभित्रबाट एक जना सञ्जय साहको जीवित उद्धार गरिएको छ ।

अरु पनि छन् भन्ने जानकारी प्राप्त भएको छ ।अन्यको खोज तथा उद्धार कार्य जारी रहेको छ ।’