सल्यानमा माओवादी केन्द्रको विवाद सतहमै चुलियको छ । अहिले देशैभरी अधिबेशन चलिरहदा माओवादी केन्द्र सल्यानका सचिब समेत रहेका निम बहादुर के सी ले रास्ट्रिय सम्मेलन समितीमा सल्यानबाट ११ जना सदस्य भन्दै एउटा सुचि प्रकाशित गरे । जस्मा क्रमशः कृति बहादुर पुन , भिम प्रकाश शर्मा, टीका बुढाथोकी, कर्ण बहादुर बुढाथोकी ,चित्र बहादुर केसि , निम बहादुर के सी , ज्ञान बहादुर ओली, हरी प्रकाश बुढाथोकी,रत्न बहादुर ओली, दिलमाया बुढा र तीलक कुमार परीयारको नाम सामाजिक संजाल फेसबुकमा राख्दै अब आउने रास्ट्रिय अधिबेशनमा प्रतिनिधि हुनुभयको छ भनेर पोस्ट गरेकाछन ।
तेसकै कमेन्ट बक्समा भने जनक घर्ती र हरी डाँगी ले गुनासो पोख्नुभयको छ ।
कमेन्टमा घर्तीले लेखेका छन , जो जो प्रदेश सदस्य हुन उनिहरु मात्रै प्रतिनिधि हुने तिम्रा बाउको पार्टी हो ।
त्यसै गरि डाँगीले लेखेकाछन , हजुर बाउको बिर्ता हो जानुहोस ।
उसो त माओवादी भित्र यसलाइ सामान्य नै मान्न सकिन्छ , किन भने यस्तो विवाद पहिले पनि जिल्ला भित्र नदेखियको भने हैन ।
- १. Causes of Increased Uric Acid and Prevention Methods
- २. शिक्षकलाई गुरु बनाउने अभियान थालौं: सोमत घिमिरे
- ३. ‘अजम्बरी जीवन होइन’ गीतको म्युजिक भिडियो सार्वजनिक
- ४. ‘यतिधेरै सांसद र खर्चिलो निर्वाचन प्रणाली देशले धान्न सक्दैन’
- ५. अनुसन्धानकर्मी श्रेष्ठद्वारा खिचिएका ६५ पुतलीका फोटोहरु प्रदर्शनीमा
- ६. विपद पीडितलाई कांग्रेसले ५० लाख सहयोग गर्ने
- ७. नेपाली काँग्रेसबाट सल्यानका कान्छो जिल्ला सदस्य : मोहन ओली
- ८. गिरीबन्धु टिस्टेटको ७० बिघा जग्गा कांग्रेसले बेचेको आलीको आरोप
- ९. खुम्बुमा रेस्लिङको महाभिडन्त हुने
© 2026: Amazing Nepal Times मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Nabin Ghimire

